अमेरिकामा एनआरएन अर्बपतिहरुको भेला हुदैं

न्युर्जसी(अमेरिका)- नेपालका तीनै जना अर्बपति आउने महिना अमेरिकाको न्यूजर्सीमा आयोजना हुने एनआरएन भेलामा सहभागी हुने भएका छन् । आउने अगष्ट २७ र २८ मा हुन न्युयोर्क नजिकै हुन लागेको उक्त नवौँ एनआरएनए क्षेत्रीय सम्मेलनमा नेपालबाट उदाएका वहुराष्ट्रिय उद्यमी विनोद चौधरी, रसिया, नेपाल लगायतका देशमा अरर्वौको व्यापार व्यवसायमा संलग्न उपेन्द्र महतो र अष्ट्रेलियाका एक सय जना … Continue reading अमेरिकामा एनआरएन अर्बपतिहरुको भेला हुदैं